१९१७ को मजदुर क्रान्ति – ६
- जेष्ठ २३, २०८१
- का. रोहित
२६ अक्टोबर (८ नोभेम्बर) २६ अक्टोबर (अर्थात् ८ नोभेम्बर) को बिहान जीवन सामान्य नै थियो । विरोधी पक्षले बोल्शेविकहरूको विरोधमा जबरजस्ती सत्ता हत्याएकोमा भित्ता–भित्तामा गाली–बेइज्जतीका कागजहरू टाँसेका थिए । बोल्शेविक ‘अत्याचार’...