सत्ता गठबन्धनको ‘साझा कार्यक्रम’ कागजको खोस्टाजस्तै
- चैत्र ११, २०८०
काठमाडौँ, ७ चैत । सरकारद्वारा प्रस्तुत बजेटको सिद्धान्त संविधानमा निर्दिष्ट भएको समाजवादउन्मुख नै हुनुपर्दछ । नेपाली काङ्गे्रसले ‘प्रजातान्त्रिक समाजवाद’ दाबी गर्दै आएको हो । एमाले, माओवादी र नेकपा एसले...