सरकारले जनप्रतिनिधि र जनताको आवाजलाई सम्बोधन गर्नु जरुरी छ
- माघ १५, २०८०
काठमाडौँ, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सङ्घ, प्रदेश र स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जनसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सिंहदरबारमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...