“शरणार्थीलाई शरण दिनु प्यालेस्टिनी जनताको अपराध होइन”
- मंसिर २३, २०८०
काभ्रे (धुलिखेल), २२ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले इजरायली फासीवादको बर्बर आक्रमणको सामना गरिरहेका प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनुभएको छ । प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायलले...