फासीवादी षड्यन्त्र राइखस्टाग आगलागी मुद्दा–३
- कार्तिक २९, २०८०
- माइकल ई. टिगार/जोन मागी
तीन मुद्दा : पाँच प्रतिवादी मुद्दाको बेला अदालत र वादी पक्षले प्रमाणहरूलाई तीन चरणमा विभाजित ग¥यो । पहिलो चरणमा पाँचै प्रतिवादीहरूको आगलागीअघिको समयको पृष्ठभूमि र क्रियाकलापको बारेका प्रमाणहरू अदालतले सुन्यो ।...