भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गर्ने दल र नेताहरू नेपाली जनताको हुन नसक्ने
- आश्विन २६, २०८०
जुम्ला, २५ असोज । नेपाल मजदुर किसान पार्टी सिँजा गाउँपालिका जुम्लाको आयोजनामा ‘श्रमिक’ साप्ताहिक तथा अन्य पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम बिहीबार सिँजामा सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले...