रूस र प्रजग कोरिया अन्तरिक्ष, सैन्य क्षेत्रमा सहकार्य गर्दै ‘साम्राज्यवाद’विरूद्ध एकसाथ खडा हुने
- भाद्र २८, २०८०
मस्को, २७ भदौ (स्पुटनिक/ एएफपी) । प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो...