राइखस्टाग आगलागी मुद्दा (१९३३–२००८)/कानुन र इतिहासको निर्माण – १
- भाद्र २२, २०८०
- माइकल ई. टिगार/जोन मागी
बीसौँ शताब्दीको पहिलो दशकमा स्वीट्जरल्यान्ड र अष्ट्रो–हङ्गेरी साम्राज्यका बाहेक युरोपका बहुमत जर्मन भाषीलाई एकीकृत गरेको जर्मन राष्ट्रिय राज्य विश्वको अगुवा राष्ट्रहरूमध्ये एक थियो । जर्मनीसँग उच्चस्तरीय प्राविधिक उद्योगधन्दा, विश्वमै...