“विद्यार्थीहरू देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्छ”
- असार १७, २०८०
भक्तपुर, १६ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, मावि भक्तपुर जिल्ला समितिले विभिन्न कलेजहरूमा अध्ययनरत कक्षा १२ सकाएर बसेका विद्यार्थीहरूको लागि शनिबार शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरेको छ ।...