संशोधनवाद के हो ?
- जेष्ठ २१, २०८०
मजदुरवर्गको आन्दोलनमा माक्र्सवाद अरू विचारधाराभन्दा अगाडि बढ्दै गयो । माक्र्सको मृत्युपछि मजदुर आन्दोलनको निर्देशन एङ्गेल्सले गर्नुभयो । एङ्गेल्सले मजदुर आन्दोलनभित्र देखापरेका अनेक माक्र्सवादविरोधी विचारसँग सङ्घर्ष गर्नुभयो, त्यसकारण पनि एङ्गेल्सको...