‘शासक दलहरूलाई विस्तारवाद र साम्राज्यवादले नचाइरहेको खुल्दै छ’
- माघ १७, २०८२
भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार कार्यकर्ता भेला गरी चुनाव प्रचार समिति गठन गरिएको छ । उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले...