जनताको सचेतनाले मात्र देशलाई सही दिशातर्फ मार्गनिर्देश गर्ने
- श्रावण १४, २०८२
भक्तपुर, १३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरू इमानदार र सक्षम हुनुपर्ने उल्लेख गर्दै कुनै व्यक्तिलाई पदले योग्य बनाउने...