नीतिगत निर्णयको नाममा भ्रष्टाचार गर्नेलाई कारबाही जरूरी
- फाल्गुन १२, २०८१
काठमाडौँ, ११ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार संसद्को विशेष समयमा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो मन्तव्य राख्नुभयो । उक्त समयमा सांसद सुवालले...