सहकारी रकमको ‘कानुनी डकैती’ र त्यसको उपचार
- फाल्गुन ६, २०८१
केही दिन यता ‘मजदुर’ दैनिकले ‘कृषि सहकारी संस्था’ वा ‘सहकारी संस्था’बारे केही लेखहरू छाप्यो । ती लेखहरूमध्ये केही सहकारी अभियन्ता वा सहकारी संस्थामा कार्यरत कार्यकर्ताहरूका हुन् र केही सहप्राध्यापक...