नेपालको अर्थतन्त्रमा विदेशी दलाल पुँजीपतिवर्ग हाबी : अध्यक्ष बिजुक्छेँ
- आश्विन ३०, २०८०
भक्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर ट्रक व्यवसायी सङ्घ (रूपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को आठौँ अधिवेशनको सोमबार उद्घाटन गर्नुभयो । कार्यक्रममा...