बदलिँदो जीवनशैलीसँगै नसर्ने रोगको जोखिम पनि बढ्दै गएको तर्फ सचेत हुनुपर्ने
- फाल्गुन १, २०८१
भक्तपुर, ३० माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित युवा लक्षित चारमहिने आधारभूत पाक शिक्षा र एड्भान्स सिलाइ तालिमको समापन...