सन् १९१७ को मजदुर क्रान्ति – ७
- कार्तिक २९, २०८१
- नारायणमान बिजुक्छेँ (रोहित)
२७ अक्टोबर (९ नोभेम्बर) कज्जाक सेनाले ७ नोभेम्बरदेखि नै दोन प्रदेश आफ्नो हुकुममा भएको घोषणा ग¥यो । संयुक्त सरकारलाई समर्थन गर्दै जाने र स्थिति ठाउँमा नआएसम्म हुकुम आफ्नो हातमा लिने...