डेँगुको महामारी देशमा स्वास्थ्यमन्त्री विदेश भ्रमणमा !
- आश्विन २, २०७६
काठमाडौँ, १ असोज । नेपालमा डेँगुको सङ्क्रमण भइरहेको बेला स्वास्थ्य मन्त्री आजै विदेश जाँदै छन् । नेपालमा डेँगुको महामारी नै छ । यस्तो सङ्कटको बेला स्वास्थ्यमन्त्री विदेश जानु उपयुक्त...