अझै टुङ्गिएन नागरिकता विधेयकको छलफल
- भाद्र २९, २०७६
काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता विधेयक, २०७५ बारे शनिबार छलफल चालू रह्यो । समितिको बैठकबाट विधेयक पारित गर्ने तयारी २–३ दिनदेखि थियो ।...
काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता विधेयक, २०७५ बारे शनिबार छलफल चालू रह्यो । समितिको बैठकबाट विधेयक पारित गर्ने तयारी २–३ दिनदेखि थियो ।...
हेमन्त केसी जाजरकोट, २८ भदौ (रासस) : जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव भएको तीन हप्ता भए पनि औषधि आपूर्ति हुन सकेको छैन । अस्पतालमा दैनिक बिरामी बढ्दै तर औषधि...
रियाद, २८ भदौ (रासस ÷सिन्ह्वा) ः शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको...
भक्तपुर, २७ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीस्वरुप नेपाल क्रान्तिकारी महिला सङ्घले शुक्रबार उपत्यकास्तरीय महिला भेलाको आयोजना ग¥यो । भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम्...
न्यु योर्क, १३ सेप्टेम्बर । चीनको दक्षिण चीन सागरमा संरा अमेरिकाको एउटा सैनिक पानीजहाज प्रवेश गरेको संरा अमेरिकी सेनाले दाबी गरेको छ । संरा अमेरिकी सातौं जलसैनिक दफ्फाका प्रवक्ता...
– रिपेश दाहाल हेटौँडा, २७ भदौ (रासस) : भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् ।...
काठमाडौँ, २७ भदौ (रासस) : सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात...
भदौ २७ गते, भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर नपा वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गर्नुभयो । उक्त पोखरी भक्तपुर नगरपालिकाको...