गाजामा इजरायली आक्रमण कम्तीमा ५४ जनाको मृत्यु
- मंसिर १७, २०८१
गाजा/जेरूसेलम, १६ मङ्सिर (सिन्ह्वा) । गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ । दक्षिणी गाजामा, इजरायली...