विश्वव्यापी भोकमरीविरुद्ध सङ्घर्षमा रुसको योगदान उल्लेख्य
- श्रावण २९, २०८१
पेइचिङ, १२ अगस्ट (सीआरआई) । गरिबी र भोकमरी समाप्त पारेर दिगो विकासको लक्ष्य प्राप्त गर्ने दिशामा विश्व पछि पर्दै छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले औँल्याएको तथ्याङ्कअनुसार विशेषगरी साहेल...