फ्रान्समा अन्तिम चरणको निर्वाचनका लागि आइतबार मतदान
- असार २५, २०८१
पेरिस, २३ असार (एएफपी) । फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसद्मा अति दक्षिणपन्थी शक्तिलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।...