चीनका प्रो. लि ताओको नेतृत्वमा आएको प्रतिनिधिमण्डल टोलीद्वारा भक्तपुर भ्रमण
- असार २०, २०८१
भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चीनको स–छ्वान विश्वविद्यालय दक्षिण एसियाली अध्ययन संस्थानका प्रो. लि ताओको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेट ग¥यो । प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकामा स्वागत...