सन्दर्भ : म्याक्सिम गोर्की स्मृति दिवस (१८ जून) म्याक्सिम गोर्कीको जीवनीको एक चर्चा – ६
- असार १०, २०८१
जेलमा पर्नुभन्दा केही दिनअघि, उनका सङ्कलित कथाहरूको पहिलो भाग निस्किसकेको थियो । दोस्रो भाग पनि चाँडै नै प्रकाशित भयो । दुवै भाग कथाहरू छापिएको केही महिनाभित्रै सकिए । तीन...