सन्दर्भ : चे ग्वे भारा जन्म दिवस (जून १४) समाजवाद र नवमानवको सिर्जना – २
- जेष्ठ ३०, २०८१
- अर्नेष्टो चे गुएभारा
अतीतसँग भयानक प्रतियोगिता नयाँ समाजको निर्माणको प्रक्रियामा त्यस नयाँ समाजले अतीतसँग निकै ठुलो र कठिन प्रतियोगिता गर्नुपर्ने हुन्छ । यो प्रतियोगिता वैयक्तिक चेतनामा परिलक्षित हुन्छ, जुन चेतना भनेको व्यक्तिलाई...