चीनको नयाँ विकास खाका विश्वका लागि नयाँ अवसर प्रदायक
- बैशाख ५, २०८१
पेइचिङ, १५ अप्रिल (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीले देश चलाउन आर्थिक तथा सामाजिक विकासको मार्गनिर्देशन गर्न मध्यम र दीर्घकालीन योजनाको प्रयोग गर्नु महत्वपूर्ण तरिका भएकोमा जोड दिएको छ ।...