चीनमा अध्ययनरत हङ्गेरीकी क्यामिलाको वुहानबारेको धारणा
- माघ २, २०८०
क्यामिलाले सानो उमेरदेखि नै पूर्वी एसियाको संस्कृति मन पराएकी थिइन् । बुडापेस्टमा स्नातक पढ्दा उनको विषय पूर्वी एसियाको भाषा र संस्कृतिको अनुसन्धानसित सम्बन्धित थियो । त्यस कालदेखि नै उनले...