मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु
- फाल्गुन १३, २०८०
गाजा, २३ फेब्रुअरी (सिन्ह्वा) । मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।...