चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन
- फाल्गुन ३, २०८०
भक्तपुर, २ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनियाँ राजदूत महामहिम छन सोङको विशेष आतिथ्यमा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रागन वर्ष) को अवसरमा सांस्कृतिक...