चीनको बन्दरगाहलाई निशाना बनाउनुअघि विश्वभरका अमेरिकी सैन्य आधारहरूको असरबारे किन सोधिँदैन ?
- कार्तिक २९, २०८०
- एन्थोनी मोरेटी
अमेरिकी समाचारका उपभोक्ताहरूलाई चीन राष्ट्र संरा अमेरिका र विश्वभरका राष्ट्रहरूका लागि खतरा हो भनेर नभनेको दिन विरलै बित्छ । वाशिंगटन पोस्टले भर्खरै उदाहरणसहित एक रिपोर्ट प्रस्तुत गरेको छ ।...