सन्दर्भ : अक्टोबर समाजवादी क्रान्तिको १०६ औँ वार्षिकोत्सव [दस दिन जसले दुनियाँमा हलचल ल्यायो]
- कार्तिक २४, २०८०
- ई. रामविन्दु श्रेष्ठ
नोभेम्बर ७ को दिनलाई विश्वका सबै प्रगतिशील मानव समुदायले महान् अक्टोबर समाजवादी क्रान्ति दिवसको रूपमा मनाउँछन्, त्यो इतिहासको महत्वपूर्ण घटनाको सम्झनामा । जसको परिणामले सम्पूर्ण मानवजातिको विकासक्रममा आमूल परिवर्तन...