प्यालेस्टाइनमा इजरायली फासीवादी बर्बरता अन्त्य गर !/प्यालेस्टाइनी शरणार्थीहरूलाई आफ्नो पुख्र्यौली भूमि प्यालेस्टाइनमा फर्किने र क्षतिपूर्ति पाउने अधिकार देऊ !
- कार्तिक १९, २०८०
अपिल प्यालेस्टाइनी भूमिमा यसरी युद्ध गराइयो भूमध्यसागर र जोर्डन नदी बिचमा रहेको प्यालेस्टाइन भूमिमा ९० प्रतिशतभन्दा बढी इस्लाम (मुसलमान) को बसोबास थियो । पहिलो विश्व युद्ध (सन् १९१४–१९१८) को उत्तराद्र्धमा...