संरा अमेरिका मध्यपूर्वमा पुनः आक्रमण गर्ने सम्भावना
- माघ २२, २०८०
अन्तर्राष्ट्रिय राजनीतिक दबुलीमा संरा अमेरिकी राष्ट्रपति बाइडेनले इरानसँग लडाइँ गर्न चाहँदैन भनेको २४ घण्टा ननाघ्दै अमेरिकाले इराक र सिरियाको सीमामा आक्रमण गरेको समाचार सुनियो । त्यसबारे इरानले ‘अमेरिकी सरकारको...