जनता र नेतृत्व क्रान्तिकारी भए देश सही हुने
- भाद्र १९, २०८०
भक्तपुर, १८ भदौ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डल नेपालको आयोजनामा सोमबार एक प्रवचन कार्यक्रम सम्पन्न भयो ।...