अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा आईओएमईडी प्रभावकारी हुने चीनको विश्वास
- फाल्गुन ६, २०७९
बेइजिङ, ५ फागुन (सिन्ह्वा) । चिनियाँ विदेशमन्त्री छिन कङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिनुभएको छ । सङ्गठनको हङकङ...