वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
- असार १९, २०८३
तेहरान, २ जुलाई (एएनआई) । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता देशको सर्वोच्च नेतृत्वको स्पष्ट स्वीकृति र निर्देशनअनुसार अघि बढिरहेको बताउँदै सरकारले कुनै पनि निर्णय...