संयुक्त राष्ट्र सङ्घद्वारा गाजामा पूर्ण युद्धविरामको लागि आह्वान
- मंसिर १३, २०८०
न्युयोर्क, १२ मङ्सिर (टेलेसुर/अल जजिरा) । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ‘गाजा, इजरायल र व्यापक क्षेत्रका जनताको हितका लागि’ पूर्ण युद्धविराम गर्न आग्रह गर्नुभयो । महासचिव गुटेरेसका प्रवक्ताद्वारा...