चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार– विदेशमन्त्री वाङ
- पुष १, २०७६
ब्रसेल्स, १ पुस ९ ः चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताउनुभएको छ । सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...