कुर्द र दमास्कसबीच समझदारीको घोषणा
- आश्विन २८, २०७६
सिरिया, २७ असोज (एएफपी) । टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरूले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन् । सिरियाको उत्तरी सीमावर्ती क्षेत्रमा कुर्दहरूको बाक्लो...