कार्बन उत्सर्जन कम गर्न ४२ हजार पुराना सवारी साधन हटाइने
- आश्विन ९, २०७६
तियानजीन, ९ असोज (रासस/सिन्ह्वा) : वातावरणप्रति सम्वेदनशील बन्दै चीनको एउटा नगरपालिकाबाट ४२ हजार पुराना सवारी साधन हटाउने निर्णय गरिएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने तियानजीन नगरपालिकामा गत जनवरीदेखि...