फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
- आश्विन ५, २०७६
मेन्लो पार्क, अमेरिका, ४ असोज (एएनआई) । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको क्याम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई...