इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु
- असार १८, २०७६
लेगोस, १८ असार (रासस/सिन्ह्वा) : नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी...