अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु
- असार २५, २०७६
वासिङ्टन, २५ असार (रासस-एएफपी) : संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै...