समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
- भाद्र ३१, २०८३
साङ्घाई, ३१ भदौ (सिन्ह्वा) । चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई३ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै नौवटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पठाएको छ । चीनको पूर्वी तटीय सहर साङ्घाईनजिकैको...