चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा क्रान्तिकारी नेता हो ची मिन्हलाई श्रद्धाञ्जली अर्पण
- बैशाख ३, २०८२
हनोई, २ वैशाख (एएफपी) । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । मलेसिया र कम्बोडिया...