लन्डनमा दुई लाख प्रदर्शनकारीहरूद्वारा गाजामा युद्धविरामको माग
- चैत्र १९, २०८०
लन्डन, ३१ मार्च (टेलेसुर) । गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त अधिराज्य (बेलायत) को राजधानी लन्डनमा शनिबार भएको प्रदर्शनमा दुई लाखभन्दा बढी मानिस सहभागी भएको मार्च आयोजना गरेको सङ्गठनले...