क्याम्पसका लागि एक करोड २९ लाख सङ्कलन
- फाल्गुन १३, २०७५
गलकोट, १३ फागुन (रासस): बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि सञ्चालन गरिएको ‘प्रथम बलेवा महोत्सव’मा रु एक करोड २९ लाख सङ्कलन भएको छ । स्थानीय नारायणस्थान सामाजिक...