वीर अस्पतालको लिफ्ट चुडिँदा दुई मजदुरको मृत्यु
- फाल्गुन ११, २०७५
काठमाडौँ, १० फागुन । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै...