तल्लो तहका कर्मचारी स्थायी नहुने प्रावधान पक्षपातपूर्ण
- असार १६, २०७६
काठमाडौँ, १५ असार । सो¥ह वर्षका नेपालीले नागरिकता पाउने प्रावधान छ । सङ्घीय निजामती सेवामा उम्मेदवार हुन अठार वर्ष आवश्यक हुने विधेयकको प्रावधान उपयुक्त छैन । नेपाल मजदुर किसान...
काठमाडौँ, १५ असार । सो¥ह वर्षका नेपालीले नागरिकता पाउने प्रावधान छ । सङ्घीय निजामती सेवामा उम्मेदवार हुन अठार वर्ष आवश्यक हुने विधेयकको प्रावधान उपयुक्त छैन । नेपाल मजदुर किसान...
भक्तपुर, १५ असार : भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गर्यो । नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी...
जाजरकोट, १५ असार (रासस) : जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण...
धनगढी, १५ असार (रासस) : साहित्यकार मनिराज जोशीको नामबाट स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार, २०७५’ बाट साहित्यकार एवं समालोचक दधिराज सुवेदी सम्मानित हुनुभएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान...
भक्तपुर, १५ असार : भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाको आइतबार बसेको नगरसभाको बैठकले कला–संस्कृति र सम्पदा संरक्षण एवम् सम्बद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र भक्तपुर नगरपालिका सवारी दर्ता...
–रमेश लम्साल काठमाडौँ, १५ असार (रासस) ः नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेरजाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै गर्थे ।...
भक्तपुर, १५ असार (रासस) : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया...
काठमाडौँ, १५ असार (रासस) : सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम,...