इरानसँग वार्ताको प्रस्ताव गरेको भनी अमेरिका झूटो बोलेको रौहानीका भनाई
- असार १०, २०७६
तेहरान, इरान, १० असार (रासस/एएफपी) : अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका...